रुपन्देहीका बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित
भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रुपन्देहीका वरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार, १ हजार ८२ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । करिब तीन दशकदेखि उद्योग–व्यवसायमा सक्रिय अग्रवाल यसअघि पनि सोही पदमा रहेर काम गरिसकेका छन्। उनले सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी … Continue reading रुपन्देहीका बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed