


काठमाडौं,२९असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले उम्मेदवारको घोषणा गरेको छ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन पछि अगामी कार्तिक १७ रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको छ। जसका लागि राजनीतिक दलहरु उम्मेदवार छनौट कार्यमा लागेका छन्।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीका अनुसार उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
कमेन्ट गर्नुस्

