


भैरहवा, ७ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग सुझाव माग गरेको छ।
नगरपालिकाले बिहीवार सूचना जारी गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, पूर्वाधार विकास लगायत सम्बन्धित विषयमा आगामी जेठ १४ गतेभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

हेर्नुहोस् सूचना :

कमेन्ट गर्नुस्

