
काठमाडौं । सरकारले आगामी वर्ष वि.स. २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

