
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।
कमेन्ट गर्नुस्

