Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा भन्सारले धमाधम समात्दै चिनीले भरिएको ट्रक
    अर्थ

    भैरहवा भन्सारले धमाधम समात्दै चिनीले भरिएको ट्रक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १५, शनिबार १७:३८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १५ भदौ । भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएपछि भन्सार छलेर भित्राइएको साम्रगीहरु धमाधम बरामद हुन थालेको छ । कार्यालयले एक हप्ताको अन्तरालमा भन्सार छलेर भित्राइएको चिनीले भरिएको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । एक हप्तामा मात्रै ठूलो परिमाणमा कार्यालयले ३३ हजार किलो (३३ टन) चिनी बरामद गरेको छ ।

    तस्करहरुले भारतबाट मोटरसाइकलमा चिनी ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने गर्दछन् । त्यसपछि ठूलो परिमाणमा ट्रकमा लोड गरेर देशका विभिन्न क्षेत्रमा पुर्याउने गरेका छन् । शुक्रवार राति लु २ ख ५३०५ नम्बरको ट्रकमा साढे दश टन चिनी (२१० बोरा) लोड गरेर अन्यत्र लैजान लागेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवन क्षेत्रबाट ७ लाख ८७ हजार बढी मूल्य बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘हामीलाई भन्सार छलेर भित्राइएको चिनी ट्रकमा लोड अन्यत्र लगिदैछ भन्ने सूचना प्राप्त भएको थियो’, उनले भने, ‘सोही अनुसार पुग्दा चालक फरार रहेको अवस्थामा चिनी बरामद गरेका हौँ, अहिलेसम्म कोही साम्रगीको दावी गर्न सम्पर्कमा आएको छैन ।’

    भन्सारले यस अघि भदौ १३ गते लु २ ख २८३६ नम्बरको ट्रकमा ६ लाख ३० हजार मूल्य बराबरको २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरेको थियो । त्यस्तै भदौ ८ गते ग २ ख १२९० नम्बरको ट्रकमा ७ लाख २० हजार रुपैयाँ बराबरको लोड रहेको १२ टन (दुई सय चालिस बोरा) चिनी लुम्बिनी सडकखण्डको रमवापुरबाट बरामद गरेको थियो । यस बाहेक पनि कार्यालयले कपडा लगायतका साम्रगीहरु बरामद भइरहेको जनाएको छ ।

    चाडपर्व नजिकिएसँगै खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर थोरै परिमाणमा भित्राएर भण्डारण गरी देशको विभिन्न क्षेत्रमा पठाउने तस्करको योजना भन्सार कार्यालयले तुहाउँदै आएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध चिनी तस्करी तस्करी भैरहवा भन्सार कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.