
पोखरा, १ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पोखरामा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसारलामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
Advertisement

Advertisement
Advertisement

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।
कमेन्ट गर्नुस्

