
भैरहवा, ५ पुस । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल भैरहवामा शंकास्पद बस्तु फेला परेको छ ।
अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडी, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

घटनास्थलमा नेपाल प्रहरीसहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
कमेन्ट गर्नुस्

