
भैरहवा, २ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा छाड्ने आदेश भएको छ ।
मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौं न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् आदेशको पूर्णपाठः





कमेन्ट गर्नुस्

