Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सशस्त्र प्रहरीद्वारा पिउने पानीको धारा र शहीद स्मारक निर्माण
    प्रमुख समाचार

    सशस्त्र प्रहरीद्वारा पिउने पानीको धारा र शहीद स्मारक निर्माण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ८, मंगलवार १२:३१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले शहीद स्मारक र पिउने पानीको धारा स्थलको निर्माण गरेको छ । जसको सोमबार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले उद्घाटन गरे।

    क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापा मगरले बताए । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो’उनले भने– ‘सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौं ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, सर्वसाधरण लगायतसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । सिद्धार्थनगर नगरपालिका-१ पर्यटकीय गेट नजिकै सशस्त्र प्रहरीले पिउने पानीको धारा स्थल निर्माण गरेको हो ।

    त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल (बि.ओ.पी. डण्डा), रुपन्देही अगाडि शहीद स्मारकको निर्माण गरिएको छ । नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण हेतु कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका सशस्त्र प्रहरीको सम्झनामा शहीद स्मारक निर्माण गरिएको एसपी थापामगरले बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) मोहन न्यौपाने, चन्द्र कुमार थापा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले २४ औं सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइरहेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्यूआईटी क्वीक इम्प्याक्ट प्रोजेक्ट शहीद स्मारक सशस्त्र प्रहरी सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.