
भैरहवा, २१ माघ। नेपाल प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा बढुवा भएका ३७ जना अधिकृतहरुको पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको पदस्थापन सूची अनुसार मनोहर प्रसाद भट्टको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डिल्ली नारायण पाण्डेयको लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङमा पदस्थापन भएको छ भने कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची:





कमेन्ट गर्नुस्

