
बझाङ, २९ माघ। नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि आक्रमण गरिएको छ । पीडितका अनुसार गएराति विनोद कठायतको समूहले देविस्थान नामक होटलमा चक्कु प्रहार गरेर घाइते बनाएको हुन् ।
चक्कु प्रहारले सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ।
Advertisement

Advertisement
Advertisement

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

