
भैरहवा, ११ फागुन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्।
आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले कर्णाली प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो।
कमेन्ट गर्नुस्

