


काठमाडौं, ६ चैत। पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् ।
शाहका सम्वाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै पूर्वराजा शाह यसैसाता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जनाएका छन्।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
कमेन्ट गर्नुस्

