


काठमाडौं, ६चैत। गृह मन्त्रालयले सात जना प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र एक जना उपसचिवको सरुवा गरेको छ। साथै, एक जना सहसचिवको पदस्थापना गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरुको सरुवा र पदस्थापना गरिएको हो।
सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सीडिओ बनाइएको छ भने त्यहाँ रहेका विश्वराज अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै भविश्वर पाण्डेलाई नवलपरासी पूर्वको जिल्लाको कमाण्डको दिइएको छ। नवलपरासी पूर्वका सीडिओ अरुण पोखरेललाई त्यहाँबाट गृहमन्त्रालय ल्याइएको छ।

कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :


