

भैरहवा, १६ कात्तिक। सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो १५ दिनका लागि छनोट भएका विजेताको कुप्पन सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा क्रिकेट खेलाडीहरुले चिट्ठामार्फतविजेता घोषणा गरेका हुन्।
Advertisement

Advertisement
Advertisement
कार्यक्रमअन्तर्गत जम्मा ४५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन्।
यस्तै प्रत्येक दिन एक जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए।
सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा बिल लिने बानीको विकास गराउने र कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यी हुन उपहार जितेका विजेता :






