
काठमाडौं, १५चैत। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ।
प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्। साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

