
भैरहवा, २२ चैत। जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

