
भैरहवा, २६चैत। गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ।
चर्चित गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भीडियो आफ्नै यूट्युब च्यानल मार्फत गायिका जोशीले सार्वजनिक गरेकी हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हाल अष्ट्रेलियामा बस्दै आएकी उनले प्रवासबाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन। यस अघि सिड्नी झाने रेल, तिम्रो आवाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरी हुन्।
कमेन्ट गर्नुस्

