


काठमाडौं,२८चैत। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्।
प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार उपकुलपति बरालले बुझाएको राजीनामा बिहीवार स्वीकृत भएको छ।

बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका थिए ।
कमेन्ट गर्नुस्

