
काठमाडौं,३१चैत। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समयदेखि बिरामी रहेका ७८ वर्षीय जबराको शनिबार बेलुका निधन भएको हो।
पारिवारिक श्रोतका अनुसार उनको आज पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
Advertisement

Advertisement
Advertisement

जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको १७ औं महानिरीक्षक (आइजीपी) थिए।
कमेन्ट गर्नुस्

