
काठमाडौं,२१बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
थपिएको म्याद सकिएसँगै आज पुनः उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको थियो।
Advertisement

Advertisement
Advertisement

अदालतले आइतबार छैटौं पटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

