


काठमाडौं,४असार। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् निर्णयहरुः


कमेन्ट गर्नुस्

