
काठमाडौं,५असार। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।
बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशसँगै उनी आज कार्यालय पुगेका हुन्।
Advertisement

Advertisement
Advertisement

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
कमेन्ट गर्नुस्

