
भैरहवा,१६ असार । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पश्चात रुपन्देही-३ को संसदीय क्षेत्र रिक्त छ।
Advertisement

Advertisement
Advertisement

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
कमेन्ट गर्नुस्

