


काठमाडौं,१६असार। मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्।

सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायत रहेका छन्।
हेर्नुहोस् निर्णयहरु:

कमेन्ट गर्नुस्

