
पाल्पा,२२असार। पाल्पा प्रहरीले युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका-१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा पक्राउ परेका कार्कीमाथी गत असार २० गते पाल्पाका २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ।
जबरजस्ती करणीमा मुद्दा दर्ता गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

