
काठमाडौं,५साउन। नेकपा एमालेको सदस्य संख्या ६ लाख ५० हजार बढी पुगेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक २८ प्रतिशतले सदस्य संख्या बढेको जानकारी दिए।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार, सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या नाघेको छ। अघिल्लो वर्ष एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

