
काठमाडौं,८ साउन।नेपाल प्रहरीका ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची:




कमेन्ट गर्नुस्

