


सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका-११ मा वृद्धको हत्या गरिएको छ। घरमा सुतिरहेको बेला ९० वर्षीया वृद्ध को हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी एंव सूचना अधिकारी विरेन्द्र कुमार पासवानका अनुसार मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र घटनाको अनुसन्धान भइरहेको छ।

घाइते वृद्धलाई उपचारका लागि अस्तालमा पुर्याउँदा चिक्तिसक मृत घोषणा गरेको उनले बताए। हत्या गर्नेलाई कारवाही माग गर्दै नेकपा एमालेले पूर्व-पश्चिम महेन्द्र राजमार्ग बन्द गरेर प्रर्दशन गरेका छन्।
कमेन्ट गर्नुस्

