


सप्तरी, १८ साउन। प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेको छन्।
प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्नका लागि दुई राउन्ड हवाई फायर गरिएको छ।

पक्राउ परेकाहरुका साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।
कमेन्ट गर्नुस्

