
काठमाडौं,२२साउन। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवा सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम डीएसपी बीरेन्द्र थापालाई प्रहरी उपरीक्षक (एसपी) पदमा र इन्सपेक्टर राजु अधिकारीलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरेको हो ।
Advertisement

Advertisement
Advertisement

उनीहरुलाई समितिको साउन २१ गते बसेको बैठकले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
कमेन्ट गर्नुस्

