
कंचनपुर,२५ साउन । महाकाली नदीमा दुई जना बालिका बेपत्ता भएका छन्।
कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता सागर बोहराले बताए।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीद्धारा बेपत्ता बालिकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

