


काठमाडौं,४ भदौ। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका छन्।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सन् २०२५ मा (इपिएस) अन्तर्गत कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेको थियो । तर, एक लाख तीन हजार जनाले आवेदन दिएका छन् ।

इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो।
कमेन्ट गर्नुस्

