Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा भदौ १४ गतेदेखि लिस्नु कप फुटबल
    खेलकुद

    रुपन्देहीमा भदौ १४ गतेदेखि लिस्नु कप फुटबल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र ६, शुक्रबार १८:४६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ६ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहावामा अगामी भदौ १४ गतेदेखि नकआउट फुटबल प्रतियोगताको आयोजना गरिएको छ।

    आयोजक लिस्नु युवा क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको रजत जयन्तीको अवसर विभिन्न २५ कार्यक्रमका साथै प्रत्येक वर्ष गरिदैं आएको फुटबल प्रतियोगिताको विषयमा जानकारी गराएको छ। प्रतियोगिताको २३ औं संस्करण भदौ १४ गते देखि भदौ २७ गतेसम्म पशुपति माध्यमिक विद्यालयको प्रांगणमा संचालन हुने आयोजकले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब, झरना स्पोर्टस् क्लब, फर्साटिकर एफ.सी., भैरहवा अञ्चलपुर युवा क्लब, समपुर्ण युवा क्लब, अभिषेक चर्च, गोर्खा बोइज, देवदह बोइज, वालिङ्ग-११, पाल्पा-११, नवलपरासी-११ र कपिलवस्तु-११ गरी कुल १२ टिमको सहभागिता रहने खेल संयोजक पदम बहादुर थापाले बताए।

    प्रतियोगिता ९ ए साइड को रहनेछ। विगतका दिनमा ५ सय जना दर्शकमात्र व्यवस्थित साथ प्यारफिटमा बसेर हेर्ने व्यवस्था भएतापनि यस वर्ष ८ सय जना दर्शक व्यवस्थित साथ बसेर हेर्ने व्यवस्था मिलाईको क्लबका सचिव मनोज क्षेत्रीले बताए। यद्यपी करिब ३ हजार जना दर्शकले खेल अवलोकन गर्दै आइरहेको उनको भनाई छ।

    कुल १२ वटा टिमको सहभागिता रहने यस प्रतियोगितालाई विगतको भन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।

    खेल संयोजक पदम बहादुर थापाका अनुसार प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४४४ रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलेले २ लाख २ हजार २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

    यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी पाउने खेल संयोजक थापाले बताए।

    ०५७ सालमा स्थापित क्लबले खेलकुद प्रतियोगितासँगै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि कार्य गर्दै आएको छ । ‘प्रत्येक वर्ष हामीले फुटबल प्रतियोगिता आयोजना गर्ने गरेका छौ । तर, यसको अर्थ यो होइन कि हामी फुटबल प्रतियोगिता मात्र गराउँछौं’,क्लबका सचिव क्षेत्रीले भने, ‘हामी विभिन्न प्रतियोगितासँगै समानन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न रचनात्मक कामहरु पनि गर्दै आएका छौ । जसकारण आज पनि हाम्रो संस्था सक्रियताका साथ सामाजिक रुपान्तरणका लागि लागिरहेको छ ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    फुटबल प्रतियोगिता लिस्नु कप लिस्नु युवा क्लब
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.