
काठमाडौं,२४ भदौ। काठमाडौं बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरिएको छ।
प्रदर्शनकारीहरुले संसद् भवनमा आगजनी गरेका हुन् ।



जेनजीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन् ।
कमेन्ट गर्नुस्
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौं,२४ भदौ। काठमाडौं बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरिएको छ।
प्रदर्शनकारीहरुले संसद् भवनमा आगजनी गरेका हुन् ।
जेनजीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन् ।
गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।