

काठमाडौं,२४ भदौ। काठमाडौं बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरिएको छ।
प्रदर्शनकारीहरुले संसद् भवनमा आगजनी गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement
जेनजीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन् ।
कमेन्ट गर्नुस्





