
काठमाडौं,२८ भदौ। नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाइ स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको निष्कर्ष निकालेको छ।
बारले राष्ट्रपतिको कदम भर्त्सनायोग्य रहेको समेत बताएको छ ।



बारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित छ।
हेर्नुहोस् विज्ञप्ती:

कमेन्ट गर्नुस्