
काठमाडौं,९ असोज। काठमाडौंको पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान पेस्तोल र तीन थान म्याग्जिन बरामद भएको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त पेस्तोल र म्याग्जिन बरामद गरेको हो ।
Advertisement

Advertisement
Advertisement

यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

