
काठमाडौं,२१ असोज। नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरु पटकपटक सूचना जारी हुँदा पनि सम्पर्कमा नआएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनीहरुलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ।
सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।
प्रहरी सहयाक हवल्दार देखि कार्यालय सहयोगी दर्जाका १८ जना गत असार महिनादेखि सम्पर्कबिहीन छन् ।
हेर्नुहोस् सूचना:


