
काठमाडौं,२१ असोज। ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादव हटाइएका छन्।
उनको स्थानमा जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रशासन शाखामा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको बुझिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यादवले प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ।
कमेन्ट गर्नुस्

