
काठमाडौैं,१८ कार्तिक । निर्वाचन आयोगमा हालसम्म १२५ दल दर्ता भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दल दर्ताको क्रम बढेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १७ वटा दल दर्ताको प्रक्रियामा छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पछिल्लो समय धरानका मेयर हर्कराज राईको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (विभाजनबाट) र जनस्वराज पार्टी दर्ता भएका छन्।
यस्तै, बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल तथा पूर्वराजदूत नवराज सुवेदीको नवयुग पार्टी लगायत दलहरुको निवेदन आयोगमा विचाराधीन छ।
आगामी निर्वाचनमा भाग लिनका लागि दलहरुले १० मंसिर १० गतेसम्म दर्ता गराउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यी हुन् आयोगमा दर्ता भएका दलहरुको नामवली :
१. नेपाल मजदुर किसान पार्टी
२. नेपाल कम्युनिस्ट पार्टी (माले)
३. गान्धीवादी पार्टी नेपाल
४. नागरिक शक्ति, नेपाल
५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी
६. चुरेभावर लोकतान्त्रिक पार्टी
७. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
८. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
९. नेपाल समावेशी पार्टी
१०. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
११. नेपाली ग्रिन्स पार्टी
१२. नेपाल जनता पार्टी
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. नेपाल परिवार दल
१५. मधेश तराई फोरम
१६. आधुनिक नेपाल समाजवादी पार्टी
१७. नेपाल नौलो जनवादी पार्टी
१८. जनसेवा लोकतान्त्तिक पार्टी
१९. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
२०. नेपाल राष्ट्रवादी पार्टी
२१. नेपाल कम्युनिस्ट पार्टी
२२. मधेशी जनअधिकार फोरम मधेश
२३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
२६. नेपाली कांग्रेस
२७. राष्ट्रिय जनमोर्चा
२८. शिवसेना नेपाल
२९. बहुजन शक्ति पार्टी
३०. नेपाल मानवतावादी पार्टी
३१. खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
३२. संघीय नेपाल पार्टी
३३. नेपाल समाजवादी कांग्रेस
३४. नेपाल जनता संरक्षण पार्टी
३५. बहुजन समाज पार्टी नेपाल
३६. जन–राष्ट्रवादी पार्टी नेपाल
३७. समाजवादी पार्टी नेपाल
३८. नेपाल जनता दल
३९. राष्ट्रवादी एकता पार्टी
४०. जनप्रिय लोकतान्त्तिक पार्टी
४१. लोक दल
४२. देशभक्त समाज
४३. मितेरी पार्टी नेपाल
४४. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
४५. संघीय विकासवादी पार्टी नेपाल
४६. राष्ट्रिय विकास पार्टी
४७. नेपाः राष्ट्रिय पार्टी
४८. राष्ट्रिय एकता मञ्च
४९. जनजागरण पार्टी नेपाल
५०. नेपालवाद
५१. विकासशील जनता पार्टी
५२. राष्ट्रिय नागरिक पार्टी
५३. नेपाल जनमुक्ति पार्टी
५४. जनसमाजवादी पार्टी, नेपाल
५५. त्रिमुल नेपाल
५६. राष्ट्रवादी युवा मोर्चा
५७. समाजवादी पार्टी (लोहियावादी)
५८. इतिहासिक जनता पार्टी
५९. आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल
६०. जन प्रजातान्त्तिक पार्टी, नेपाल
६१. मंगोल नेसनल अर्गनाइजेसन
६२. नेपाल संघीय समाजवादी पार्टी
६३. आम आदमी पार्टी नेपाल
६४. राष्ट्रिय समाजवादी पार्टी नेपाल
६५. नेपालका लागि नेपाली पार्टी
६६. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
६७. नेपाली कांग्रेस (बीपी)
६८. विवेकशील साझा पार्टी
६९. सामाजिक लोकतान्त्रिक पार्टी
७०. प्रजातान्त्रिक पार्टी नेपाल
७१. नेपाल मातृभूमि पार्टी
७२. नेपाल लोकतान्त्रिक पार्टी
७३. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
७४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
७५. जनमत पार्टी
७६. मौलिक जरोकिलो पार्टी
७७. माओवादी कम्युनिस्ट पार्टी, नेपाल
७८. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७९. नेपाल सद्भावना पार्टी
८०. राष्ट्रिय साझा पार्टी
८१. माओवादी जनमुक्ति पार्टी नेपाल
८२. जनता समाजवादी पार्टी, नेपाल
८३. जनताको जनवादी पार्टी, नेपाल
८४. सचेत नेपाली पार्टी
८५. नेश्नलिस्ट पिपल्स पार्टी
८६. नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक)
८७. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
८८. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
८९. लोकतान्त्तिक समाजवादी पार्टी
९०. बहुजन एकता पार्टी नेपाल
९१. समाजवादी केन्द्र, नेपाल
९२. नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)
९३. राष्ट्रिय सद्भावना पार्टी
९४. उन्नत लोकतन्त्र पार्टी
९५. राष्ट्रिय जनता पार्टी नेपाल
९६. नेपाल विवेकशील पार्टी
९७. तराई–मधेश लोकतान्त्रिक पार्टी
९८. नेपाल जनएकता पार्टी
९९. आम जनता पार्टी
१००. जनता प्रगतिशील पार्टी, नेपाल
१०१. संयुक्त नागरिक पार्टी
१०२. नागरिक उन्मुक्ति पार्टी
१०३. नेपाल समाजवादी पार्टी (नयाा शक्ति)
१०४. साझा पार्टी, नेपाल
१०५. नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)
१०६. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
१०७. देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल
१०८. राष्ट्रिय स्वतन्त्र पार्टी
१०९. हाम्रो नेपाली पार्टी
११०. पुनर्जागरण पार्टी, नेपाल
१११. नेकपा एकता राष्ट्रिय अभियान
११२. समावेशी समाजवादी पार्टी नेपाल
११३. जय जन्मभूमि पार्टी नेपाल
११४. राष्ट्रवादी केन्द्र नेपाल
११५. राष्ट्रिय समता पार्टी नेपाल
११६. प्रगतिशील समाजवादी पार्टी
११७. नेशनल रिपब्लिक नेपाल
११८. राष्ट्रिय मातृभूमि पार्टी
११९. जनता समाजवादी पार्टी
१२०. परिवर्तन पार्टी
१२१. नेपाल जनजागृति पार्टी
१२२. राष्ट्रिय मुक्ति पार्टी नेपाल
१२३. राष्ट्रिय जनमुक्ति पार्टी
१२४. जनस्वराज पार्टी
१२५. श्रम संस्कृति पार्टी

