
काठमाडौं,३० कार्तिक। निर्वाचन आयोगमा १२२ वटा राजनीतिक दलहरु दर्ता भएका छन्।
आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरु खारेज भएको आयोगले जनाएको छ।
फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।
कमेन्ट गर्नुस्

