Close Menu
    What's Hot

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    अर्थ

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:४४ गते0
    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाका मेयर र उर्जामन्त्रीबीच भेटवार्ता, विद्युत लाइन भूमिगत गर्नेबारे छलफल
    अर्थ

    भैरहवाका मेयर र उर्जामन्त्रीबीच भेटवार्ता, विद्युत लाइन भूमिगत गर्नेबारे छलफल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ मंसिर २, मंगलवार १५:४२ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    भेटवार्ताले भैरहवा क्षेत्रमा ओभरहेड विद्युत लाइनहरुलाई भूमिगत गर्ने महत्वपूर्ण योजनालाई मूर्तरुप दिने दिशामा अग्रसर गराएको अपेक्षा लिइएको छ। मन्त्री घिसिङले यस योजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै छिटै आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नगरप्रमुख खाँले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरु बैंकरोड गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केवल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गरेका छन्।

    भेटका क्रममा मन्त्री घिसिङले भैरहवाको तीव्र शहरीकरण र बढ्दो उर्जा मागलाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिकतामा राख्ने बताए। उनले भने, “यो योजनाले विद्युतीय दुर्घटना न्यूनीकरण, शहरको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनेछ। हामी छिट्टै प्राविधिक टोली पठाएर कार्यान्वयनको तयारी थाल्छौं।”

    मेयर खाँले यो योजनाले स्थानीयबासीहरुलाई सुरक्षित र भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै पर्यटकीय आकर्षण बढाउने विश्वास व्यक्त गर्दै स्थानीय तहबाट पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। योजनाले भैरहवाको शहरी विकासमा नयाँ आयाम थप्ने र सुरक्षित तथा सुन्दर शहर निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ कुलमान घिसिङ विद्युत लाइन भूमिगत सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.