


काठमाडौं,८ मंसिर। सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।
सरकारका मुख्यसचिव एकनारायण अर्याल मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले अर्को मुख्य सचिव नियुक्त गरेको हो।

२०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए।
कमेन्ट गर्नुस्

