

काठमाडौं,१६ मंसिर। सशस्त्र प्रहरी बल नेपालले २३ प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा गरेको हो।
Advertisement

Advertisement
Advertisement
हेर्नुहोस् सूची :





कमेन्ट गर्नुस्





