
काठमाडौं,४ पुस। भैरहवाको मौसम सुधार नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भरतपुर हुँदै भैरहवामा आउने भएका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई सर्तहरु सहित थुनामुक्त गर्न आदेश गरेपछि आवश्यक प्रक्रिया पुरा गर्नका लागि उनलाई काठमाडौंबाट विमानमार्फत भैरहवा ल्याउन थालिएको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

तर, बिहानदेखि मौसमको खराबीका कारण भैरहवा विमानस्थल नखुलेपछि काठमाडौंबाट भरतपुरसम्म विमानमा र त्यहाँबाट सडकमार्गमार्फत भैरहवामा ल्याउन लागिएको बताइएको छ ।
कमेन्ट गर्नुस्

