
काठमाडौं, १६ पुस । निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्नबाट नरोक्ने जनाएको छ। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवाना गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जरिवाना तिर्ने उम्मेदवारहरुका हकमा उम्मेदवारी दिनबाट वञ्चित नगर्ने उल्लेख छ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् विज्ञप्ती :

कमेन्ट गर्नुस्

