
भैरहवा, ४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ।
पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा घनश्याम यादव, २ मा सुवास पाण्डे (विश्वदीप), ३ मा फैज अहमद खान, ४ मा बाबुलाल यादव र ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

