
काठमाडौं, ५ माघ । नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा भएको छ।
सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका भूपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिइएको छ भने लुम्बिनीमा रहेका राजेन्द्र प्रसाद भट्टलाई प्रहरी मुख्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ ।
Advertisement

Advertisement
Advertisement

कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :


कमेन्ट गर्नुस्

