
काठमाडौं,१९ माघ। प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३० जिल्लाको ३९ लाख ९८ हजार मतपत्र छपाइ कार्य पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा नियमित रुपमा मतपत्र छपाइ भइरहेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ कार्य सकिएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
कमेन्ट गर्नुस्

